२०८२, १ पुस मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले नेता पशुपति चाैलागाईको कोरोना संक्रमणबाट मृत्यु



काठमाडाैँ । नेकपा एमालेका नेता पशुपति चाैलागाइको निधन भएको छ । अहिले केहीबेरअघि उपचारका क्रममा उनको मृत्यु भएको हो ।

कोरोना संक्रमण भएपछि स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार गराइरहेका चाैलागाईको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक धर्मदत्त सुवेदीले जानकारी दिए । उनी २०५६ सालमा दोलाखाबाट प्रतिनिधिभासमा निर्वाचित हुनुभएको थियो । उनी अहिले बागमती प्रदेश सभाका सांसद थिए ।

प्रकाशित मिति : २०७८, २८ बैशाख मंगलबार ००:००  १० : ३४ बजे