२०८१, १२ असार मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वामिकार्तिक खापरको गाउँसभामा दिवंगत उपाध्यक्षको फोटो : अर्थ समिति संयोजकले पेश गरे बजेट



बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले दिवंगत उपाध्यक्षको फोटोमा माल्यार्पण गरेर १४ औं गाउँसभा सञ्चालन गरेको छ । क्यान्सर रोगबाट पीडित उपाध्यक्ष मैना जोशीको गत माघमा निधन भएको थियो । गाउँसभामा बजेट पेश गर्नुपर्ने उपाध्यक्षको निधन भएकाले सभामा उपाध्यक्षको कुर्सीमा तस्बिर राखेर माल्यार्पण गरिएको थियो ।

सभामा आर्थिक समिति संयोजक बिष्णुबहादुर बुढाले बजेट प्रस्तुत गरेका थिए ।

याे पनि पढ्नुहाेस्

प्रकाशित मिति : २०८१, १२ असार मंगलबार ००:००  २ : ११ बजे