२०८२, २ चैत्र सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशी गाउँपालिका विरुध्दको मुद्दा: अन्तरिम आदेश आएन



ओखलढुंङ्गाको सुनकोशी गाउँपालिकाको दरबन्दीसमेत कट्टा गरेर शिक्षक सरुवा गरेको विरुध्दमा परेको मुद्दामा अन्तरिम आदेश दिन अदालतले अस्विकार गरेको छ । स्थानीय सरकारले क्षेत्राधिकार बाहिर गएर दरबन्दि कट्टासहितको शिक्षक सरुवा गरेर सामुदायिक विद्यालय सञ्चालनमा समस्या सिर्जना गरेको भन्दै कटुञ्जे माविका विव्यस अध्यक्ष झनककुमार कार्कीले गाउँपालिकाको शिक्षक सरुवाको निर्णय बदर गराउन अन्तरिम आदेशको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेका थिए ।

उत्प्रेषण परमादेश आदेश जारी गर्न माग गरिएको मुद्दामा पुष ४ गतेका लागि पेशी तोकिएको थियो । पेशीपछि अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने निर्णय गरेको छ ।

मुद्दाको विषय के हो ? विस्तृत पढ्नुहोस्

प्रकाशित मिति : २०८१, ५ पुस शुक्रबार ००:००  ५ : १३ बजे