२०८३, १ बैशाख मंगलबार | Tue Apr 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैनपुरमा जल्यो तीनतले घर



संखुवासभाको चैनपुर नगरपालिका–१, याङसिजुङमा आगलागी हुँदा १५ लाख रुपैयाँबराबरको धनमाल क्षति भएको छ ।

बिहीबार (माघ २२) राति याङसिजुङका दिलप्रसाद लिम्बूको तीनतले घर पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियोे । 

प्रकाशित मिति : २०८२, २३ माघ शुक्रबार ००:००  ९ : ५२ बजे