२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरा घरबेटीसँग गोरु बेचेको साइनो पनि छैनः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शैलुङ इन्टरप्राइजेजका प्रमुखसमेत रहेका आफ्नो घरबेटी शारदाप्रसाद अधिकारीसँग गोरु बेचेको साइनो पनि नरहेको बताएका छन् । ललितपुरको खुमलटारमा अधिकारीको घरमा भाडामा बस्दै आएका प्रचण्डको नाम घरबेटीसँग जोडिँदै आएको छ । तर ती काममा आफ्नो कुनै साइनो नभएको प्रचण्डको दाबी छ ।

एक सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रचण्डले घरबेटीले के लिन्छन् के गर्छन आफुलाई थाहा नभएको बताए । यी बाटाका ठेक्का म त्यहाँ जानुभन्दा पहिले नै भएका हुन् ।

मल प्रकरणमा पनि आफ्नो चासो रहेको उनले बताए । यसका साथै दोषी देखिए कारबाही गर्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति : २०७७, २२ भाद्र सोमबार ००:००  १० : २० बजे