२०८१, ३ जेठ बिहीबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गीतकार रत्नशमशेरकाे निधन



काठमाडाैं – वरिष्ठ गीतकार रत्नशमशेर थापाको बिहीबार निधन भएको छ। छातीको समस्याले नर्भिक अस्पताल भर्ना भएका ८२ वर्षिय थापाकाे निधन भएकाे हाे ।

उनलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको थियो। अस्पतालले उनलाई आइसोलेसनमा राखेको थियो। त्यसै क्रममा उनको निधन भएको हो। निधनको कारण भने अहिलेसम्म थाहा दिइएको छैन।

रत्नशमशेरका श्रीमती र दुई छोरा छन्।

प्रकाशित मिति : २०७७, १५ जेठ बिहीबार ००:००  ३ : ४८ बजे