२०८३, २ श्रावण शनिबार | Sat Jul 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा धादिङका अध्यक्षले लिए राजनीतिबाट सन्यास



काठमाडाै‌ं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङका अध्यक्ष नेत्र पाैडेलले राजनीतिबाट सन्यासको घोषणा गरेका छन् । युवा पुस्तालालाइ नेतृत्व सुम्पदै पाैडेलले सन्यासको घोषणा गरेका हुन् ।

पार्टी विभाजनपछि नेताहरू तल्लो तहसम्म दुइ किनारामा बाँडिरहेको परिस्थितिमा उनले भन्नुभएको छ ‘जब मन नै अगाड़ी लागदैन भने तनमात्र लिएर हिडनु मन हुनेका लागी पनी घातक हुन्छ ।’

उनले जीवनको पिड़ादायी निर्णय भन्दै सामाजिक सञ्जालमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : २०७७, १२ पुस आइतबार ००:००  ३ : ५१ बजे