प्रदेश १ सरकारले वेरोजगार युवालाई रोजगारी दिने कार्यक्रम ल्याएको छ । मुख्यमन्त्री युवा उद्यमशिलता कार्यक्रम मार्फत युवालाई रोजगारी दिन १० करोड बजेट विनियोजन गरेको प्रदेश १ सरकारका अर्थमन्त्री टंक आङ्बोले बजेट भाषण मार्फत घोषणा गरेका हुन् ।
२०७८, १ असार मंगलबार ००:००
882
Shares