२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीको अन्नपूर्ण ७ लाई समृद्ध बनाउने भरतमानका यस्ता छन् योजना



काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउपालिका वडा नं.७ का वडाअध्यक्षका उम्मेदवार भरतमान गुरुङले समृद्ध वडा निर्माणका आफ्ना योजना सार्वजनिक गरेका छन् । नेकपा एमालेका उम्मेदवार गुरुङले आगामी ५ वर्षमा के के काम गरेर समृद्ध वडा बनाउने भन्ने योजना सहितको प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

बैशाख ३० गते हुने निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारहरुले अनेकौं सपनाका कुरा गरिरहेका बेला युवा नेता गुरुङले विकासका योजना नै अघि बढाएका हुन् ।

यस्ता छन् योजना :

लामो समय राजनीतिमा सकृय उनले यसअघि देखिनै गाउँको विकासका लागि योगदान गर्दैै आएका छन् । गाउँको भौतिक विकास र सामाजिक सेवामा सकृए भएकै कारण वडामा अरु उम्मेदवार भन्दा उनी लोकप्रिय छन् ।

प्रकाशित मिति : २०७९, २३ बैशाख शुक्रबार ००:००  १२ : ३६ बजे