२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरपालिका वडा नं. ७ मा विपद् व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

काठमाडौं महानगरपालिका वडा नं. ७ को कार्यालयको आयोजनामा विपद् व्यवस्थापन सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ। वडा स्तरीय पदाधिकारी, टोल विकास समितिका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागितामा आयोजित तालिममा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा विपद्का बेला समुदायको भूमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष विमल कुमार होडाले विपद् व्यवस्थापनमा स्थानीय…