२०८३, १० भदौ बुधबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषित

हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। चालू आर्थिक वर्ष २०८१/०८२ मा जन्मेदेखि १५ महिनासम्मका ३३७ जना र १६ देखि ५९ महिनासम्मका ११८४ जना बालबालिकाले १४ रोगविरुद्धको नियमित खोप लगाएको सुनिश्चित भएपछि सोमबार औपचारिक घोषणा गरिएको हो। घोषणा समारोहमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले प्रमाणपत्र नगरप्रमुख विमला राईलाई…