२०८३, २९ भदौ सोमबार | Mon Sep 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँघु स्वास्थ्य चौकीका दुई भवन उद्घाटन, स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा

ताप्लेजुङको मैवाखोला गाउँपालिका अन्तर्गत पर्ने साँघु स्वास्थ्य चौकीका दुई वटा नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको आर्थिक स्रोतबाट निर्माण गरिएका भवनहरूको शुक्रबार औपचारिक उद्घाटन तथा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम का अनुसार कुल एक करोड १७ लाख ७७ हजार १८७ रुपियाँको लागतमा एउटा ११ कोठे र अर्को पाँच…