२०८३, १४ श्रावण बिहिबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्थलीका ७९ जना कर्मचारीमा कोरोना नभएकाे पुष्टि

रामेछाप । रामेछापको मन्थली नगरपालिकाबाट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका ७९ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । मन्थली नगरपालिकाका एक कर्मचारीमा संक्रमण देखिएपछि त्रसित मन्थली नगरपालिका र मन्थली भित्रका अधिकांश सरकारी कार्यालयमा कर्मचारी लगायत ७९ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । मन्थली नगरपालिका, जिल्ला अदालत, स्वास्थ्य संस्थाहरु, जिल्ला…