२०८३, २९ भदौ सोमबार | Mon Sep 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओशो तपोवनमा कुलमानले बिताए २६ घन्टा (तस्वीरहरू)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ व्यस्तताका बीच आफ्नो लागि २६ घन्टा समय निकालेर ओशो तपोवनमा बिताए । यो समयमा मोबाइलसमेत नछोइकन उनले एउटा अनुशासित विद्यार्थीका रूपमा आफ्नो कोर्स पूरा गरेका थिए । शुक्रबार कार्यालय समयपछि ३ बजे प्राधिकरणका १५ जना कर्मचारीसमेत लिएर तपोवनमा पुगेका कुलमान शनिबार बेलुकी साढे ६ बजेतिर फर्किएका…