बुटवल । पाल्पाको अर्घलीमा टिप्पर दुर्घटना हुँदा टिप्पर चालक गम्भीर घाइते भएका छन् । गुल्मीबाट तानसेन तर्फ आईरहेको लु २ ख १३५३ नम्बरको टिप्पर पाल्पा तानसेन नगरपालिका १४ कमलपोखरीमा सडकबाट ३०० मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खोलामा टिप्पर खस्दा टिप्पर चालक गुल्मी छत्रकोट…