२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुस्ताङमा हिउँचितुवाको आक्रमणबाट १६ भेडा मरे

मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रनजिकै बिहीबार (मंसिर २५) राति हिउँचितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको खोरमा हिउँचितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जानकारी दिएको छ । किसान परियारको मार्फास्थित गाउँभित्रको खोरमा ४५ भेडाच्यांग्र्रा थिए । तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्यांग्रा…