२०८३, २५ भदौ बिहिबार | Thu Sep 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगा जिल्लाभर पुग्नेगरि कांग्रेस नेता खतिवडाले ल्याए लाखाैंका स्वास्थ्य सामाग्री

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा स्वास्थ्य सामाग्री लिएर ओखलढुंगा आईपुगेका छन् । कोरोना संक्रमणबाट नागरिकलाई बचाउन जिल्लाभर मास्क बाड्ने गरि ९५ हजार थान मास्कसहितका स्वास्थ्य सामाग्री लिएर खतिवडा जिल्ला आएका हुन् । जिल्लाका सबै ८ वटै स्थानीय तहका ७५ वटा वडामा प्रति वडा एक हजारका दरले मास्क, ५ लिटरका दरले सेनिटाईजर खतिवडाले पठाएका छन्…