काठमाडौं ।‘ मिस नेपाल वर्ल्ड-२०२०’ नम्रता श्रेष्ठ बनेकी छन्।हिडन ट्रेजरद्वारा शनिबार आयोजित कार्यक्रममा नम्रतालाई ’मिस नेपाल वर्ल्ड-२०१९’ अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्।नम्रता पेसाले श्रेष्ठ किन्डर गार्टेनकी शिक्षक हुन्। ’मिस नेपाल सुप्रानेसनल-२०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् भने सन्ध्या शर्माले ’मिस नेपाल इन्टरनेसनल-२०२०’ को ताज पहिरिहेकी छन्।त्यस्तै, ’मिस नेपाल अर्थ-२०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी…