नेपाल प्रज्ञा-प्रतिष्ठानले'सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान'भन्ने मूल नाराका साथ नियमित कार्यतालिकाअनुसार विजयादशमी -२०८०को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ। आमरूपमा पठन संस्कृतिको विकास गर्ने उद्वेश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए ।यस अवसरमा उनले पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्वेश्यले पुस्तक प्रदर्शनी गरिएको हो । प्रज्ञाका पुस्तकहरू सातै…