२०८३, २५ भदौ बिहिबार | Thu Sep 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरो गाउँ बस्ती

यस बेलागाउँ बस्तीमाभोकमरीले राता मान्छेहरुबिद्रोहको शंखघोष गर्नेतयारीमा छन् राक्षसहरुकोछक्का पञ्जाबाट उम्कनबम र बारुद संगपौठेजोरी खेल्न तम्तयार छन् ।हामी फेरी एक पटक ढल्यौ / उठ्यौंतब मेरो गांउ बस्ती रंगिएरर रक्ताम्य भएर दुश्मनलाईनिशाना बनाएररगतको होली खेल्न विवश छ । मेरो गाउँ बस्ती रोगाएको छमान्छेहरु गाउँ बस्तीबाटबिस्थापित हुँदैछन्त्यसैललेमेररो गाउँ बस्तीलेपरिवर्तनको आगो बोकेरप्रशव पीडामाछटपटाएको युगकोलक्ष्यका साथहामी नया बिहानीकोपर्खाईमा छौं…