पोखरा । पोखरा महानगरपालिकाले स्थापनाको ६३ औं र राज्य पुनरर्संरचनापछि महानगरपालिका बनेको सातौं स्थापना दिवस मनाउँदैछ । तत्कालीन लेखनाथ नगरपालिका र केही गाविससमेत मिलेर भौगोलिक रुपमा देशकै ठूलो महानगरपालिका बनेको पोखरा निरन्तर चर्चामा आइरहने तर काम भने कम गर्ने पालिकामा पर्छ । स्थापनाको ६३ वर्षसम्म पोखरा आफ्नो साँघुरो भौतिक पूर्वाधारमै सीमित छ । महानगरले ०३४…