२०८३, २८ बैशाख सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मृत्युमाथि राजनीति नगरौं : राज्यमन्त्री डा. तोसिमा कार्की

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रष्टीकरण दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले भिडिओ नखिचेको प्रष्टीकरण दिएकी हुन् । उनले भिडिओ कसले खिच्यो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताइन् । उनले फेसबुकमा लेखेकी…