सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका-२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । फर्ममा १२० बाख्रा रहेका थिए । आगलागीमा परेर ८१ बाख्रा मरेको सुनकोशी २ का वडाध्यक्ष पुर्णबहादुर महतले जानकारी दिए । वुधबार बिहान करेन्ट सर्ट भएर आगालागी भएको हुन सक्ने वडाध्यक्ष महतले जानकारी दिए । आगलागीबाट…