२०८३, २ आश्विन शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोखा–२ मा कच्ची सडकमा धमाधम ढलान कार्य जारी

काठमाडौँको टोखा नगरपालिका–२ नम्बर वडाले कच्ची सडकलाई स्तरउन्नति गर्दै धमाधम ढलान कार्य अगाडि बढाएको छ। वडा नम्बर ३ को भत्केको पुलदेखि बाखुनटोलसम्मको सडक सुधारका लागि करिब रु. १ करोड ९० लाख ४३ हजार ७ सय ४ रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त सडक निर्माण कार्य संघीय सरकार र टोखा नगरपालिकाको समपुरक बजेट अन्तर्गत भइरहेको टोखा–२…