बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लाभित्र प्रथम स्थान हासिल गरेको छ । गाउँपालिकाले आफ्नो कार्यलाइ सुधार गरी जिल्लामै प्रथम स्थान हासिल गरेको हो । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा सम्पन्न आर्थिक वर्ष २०८१ र ८२ का योजना तथा कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठीको अवसरमा प्रथम स्थान हासिल गरेको बडिगाड गाउँपालिकालाई सम्मान…