२०८३, ९ असार मंगलबार | Tue Jun 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिशङ्खुगढीकाे अध्यक्षमा निशान्त शर्मा दोहोरिए

ओखलढुङ्गा। चिशङ्खुगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५ सय ७ मतले पछिपार्दै शर्मा अध्यक्षमा पुन: विजयी भएका हुन् । शर्माले तीन हजार एक सय ९८ मत प्राप्त गरेका छन् भने थापाले दुई हजार छ सय ९१ मत पाएका छन् ।…