गुल्मी । गुल्मीको इस्मा गाउँपालिका २६ बर्षिय अधिवक्ता पार्वती कुँवर गाउँपालिका उपाध्यक्ष्मा निर्वाचित भएकी छन । नेपाली काङ्ग्रेसबाट चुनाव लडेकी कुँवरले नेकपा एमालेकि उम्मेदवारलाई हराउँदै उपाध्यक्षमा निर्वाचित बनेकी हुन ।कुँवरले एमालेकी बिमला खत्रीलाइ ७ सय ८८ मतले पछि पार्दै जित हासिल गरेकि हुन । कुँवरले ५ हजार ९ सय ९ मत ल्याएकी छन भने एमालेकी…