दिल्ली प्रहरीको एन्टी नार्कोटिक्स सेलले सोमबार १५।१५५ किलोग्राम चरेससहित तीन नेपाली लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका धनन्जय राई, आशिष राई र कञ्चमान योञ्जन रहेका छन् । प्रहरीले अभियुक्तको साथबाट एउटा तौल गर्ने मेसिन र नौवटा प्याकिङ पोलिथिन समेत बरामद गरेको छ । उक्त लागू औषधको मूल्य ६० लाख भारतीय रुपैयाँ रहेको…