ओखलढुंगा । ओखलढुंगाको सिद्विचरण नगरपालिकामा नेपाली कांग्रेसले ५ हजारका दरले भोट किनेर चुनाव जित्ने रणनिती बनाएको खुलासा भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन जित्न मतदातालाई कांग्रेसका उम्मेदवारले १ भोट बराबर ५ हजार पैसाको प्रलोभन देखाएको प्रमाण फेलापरेको हो । माओवादीसँगको तालमेलले पनि चुनाव नजित्ने परिस्थिति बनेपछि कांग्रेसका उम्मेदवार खुलेआम भोट किन्न…