२०८३, १९ श्रावण मंगलबार | Tue Aug 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडिगाडस्थित आधारभूत अस्पतालमा डायलाइसिस सेवा सुरु हुँदै

पश्चिम बागलुङका मिर्गौला रोगबाट पीडित बिरामीहरूका लागि अत्यन्तै खुसिको खबर आएको छ । बडिगाड गाउँपालिकास्थित १५ शय्याको आधारभूत अस्पतालमा चाँडै डायलाइसिस सेवा सुरु हुने भएको छ, जसले यो क्षेत्रका बिरामीहरूलाई अब उपचारका लागि काठमाडौं वा पोखरा धाउन पर्ने अवस्था हट्नेछ । गाउँपालिकाको केन्द्र ग्वालीचौरमा १८ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको अत्याधुनिक अस्पताल यही साउन…