काठमाडौं। आजदेखि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया सुरु हुँदैछ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा आज पेश गर्नुपर्ने हुन्छ । राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा नाम पेस गर्न निर्वाचन आयोगले आज र भोलि गरी २ दिनको समय दिएको छ । दलहरुले बन्द सूचीमा समानुपातिक उम्मेदवारको नाम राख्दा निर्वाचित हुने…