काठमाडौं । निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै आजबाट शनिबारबाट समानुपातिकतर्फको मतपत्र प्रकाशन गर्ने भएको छ । आयोगले प्रारम्भिक चरणा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्न सुरु गर्न लागेको हो । बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र भने पछिल्लो चरणमा…