२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेमय बन्यो जन्तरखानी, माओवादी नेता मदन मगरसहित २६५ जना एमाले प्रवेश

ओखलढुंगा । ओखलढुंगाको जन्तरखानीका २६५ जना एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका नेता मदनबहादुर मगरको नेतृत्वमा माओवादी, कांग्रेस, जसपा र नेकपा एसका नेता एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीहरुले पूर्वमन्त्री अम्बिरबाबु गुरुङको विकास निर्माणको योजनालाई साथ दिँदै विकासको बाँकी काम सम्पन्न गर्न एमाले प्रवेश गरेको बताएका छन् । मंसिर ४ मा हुने निर्वाचनमा एमालेको…