बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । बुधबार राति बाजुराको वाइस्थित आफ्नै निवासमा उपाध्यक्ष जोशीको मृत्यु भएको हो । २०७४ सालमा उनको पाठेघरको क्यान्सरको अप्रेसन भएको थियो । गत भदौमा विरामी भएकी उनको सुरुमा किड्नीमा क्यान्सर देखिएको थियो । किड्नीको शल्यक्रिया गरे पनि क्यान्सरको संक्रमण अन्य अंगमा फैलिएका कारण उनको उपचार…