काठमाण्डौ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन चुनौती दिएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर दिने कुरो नरहेको बताएका छन् । उनले संविधानअनुसार नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको बताए । उनले यदि राष्ट्रपतिले…