२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जगदुल्ला गाउँपालिकाको नमूना काम : सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा

डोल्पा । हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक ५ सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो । स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पुर्ण घरधुरी समेटिने गरि स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायले बताए । बीमा कार्यक्रममा आवद्ध सबैले यस कार्यक्रममार्फत विभिन्न सेवा सुविधा पाउने…