भक्तपुर । सूर्यविनायक नगरपालिकाले छैठौं स्थापना दिवस मनाउने भएको छ । नगरपालिकाले बिहिबारदेखि विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो छैठौं स्थापना दिवस मनाउन लागेको हो । नगरपालिकाको अनुसार कार्यक्रम २५ गतेदेखि २७ गते विभिन्न कार्यक्रम आयोजना गरिने छ । स्थापना दिवसको अवसरमा २५ गते दिउँसो ४ बजेदेखि पालिकाको वडा नम्बर ८ मा जनप्रतिनिधि र कर्मचारीबीच फुटसल…