२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङमा कार्यरत शिक्षक सुत्केरी बिदा बसे नगर शिक्षकले पढाउने

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुत्केरी बिदामा बसेका शिक्षकको ठाउँमा पठनपाठनका लागि नगर शिक्षक नियुक्त गरेको छ । सुत्केरी बिदामा शिक्षक बस्दा विद्यार्थीहरुको पढाइ बिग्रिने र बिदामा बसेकी शिक्षीकालाई पनि बालबालिकाको पढाइप्रति मानसिक रुपमा चिन्ता हुने भएकाले बिदामा बसेका विद्यालयमा पठनपाठनका लागि नगर शिक्षक नियुक्त गरिएको हो । बालबालिकाको सिकाइलाई निरन्तरता दिन सट्टा शिक्षक राखिने नगरप्रमुख…