रोल्पा । रोल्पाको लागि भनेर आएको रासायनिक मल गायब भएको खुल्न आएको छ । रोल्पा जिल्लाको कोटामा आएको १ सय बोरा डिएपी मल जिल्लामा आएको छैन भने पहिले नै आएको भनिएको १ सय ५० बोरा मल पनि कहाँ बिक्री भयो भन्ने थाहा छैन । रोल्पाली कृषकका लागि भनेर आएको रासायनिक मल बाहिरी जिल्लामा बिक्री गर्ने…