ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाको चुनावी माहोल रोचक छ । जिल्लाका ओखलढुंगाका ८ स्थानीय तह मध्ये सुनकोशी गाउँपालिकाको चुनावी प्रचारशैली अन्य स्थानीय तहको भन्दा निकै बढी छ । एमालेबाट सुनिल खड्का र कांग्रेसका कमल तामाङ अध्यक्षका उम्मेदवार छन् । उपाध्यक्षमा कांग्रेसबाट सुनिता अधिकारी र एमालेबाट तारा कार्की प्रतिस्पर्धामा छन् । सुनकोशीमा एमाले र कांग्रेसको आक्रामक…