२०८३, १५ कार्तिक शनिबार | Sat Oct 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा १४ वर्षीया बालिका सुत्केरी : बच्चा जन्मिएपछि आमा बलात्कार आरोपमा बुबा पक्राउ

काठमाडौं । मुलुकभर हिंसाविरुद्धको अभियान चलिरहेका वेला ओखलढुंगामा एउटा कहालीलाग्दो बलात्कारको घटना बाहिरिएको छ । १४ वर्षीया बालिका सुत्केरी भएपछि उनी बलात्कृत भएको घटना सार्वजनिक भएको हो । बालिका बिरामी भएपछि रामेछापको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पताल पुर्‍याएपछि उनी गर्भवती रहेको चिकित्सकहरूले पुष्टि गरेका थिए । बालिकाले अस्पतालमै मंसिर १३ गते…