२०८३, ३ असार बुधबार | Wed Jun 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोलुङको कोभिड अस्पताल रामपुरमा बन्ने, डेढ करोडको जग्गा स्थानीयले दिए निःशुल्क

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाले रामपुरमा अस्पताल बनाउने भएको छ । तत्काल ५ शैयाको कोभिड अस्पताल स्थापना गर्ने र त्यसलाई स्तरोन्नती गरेर १५ शैयाको अस्पताल रामपुरमा सञ्चालन गर्ने गाउँपालिकाले तयारी थालेको हो । विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोनाको संक्रमणकै बेला नागरिकलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले सबै स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने सरकारको…