२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिलेकको प्रवर्द्धनमा जुटे स्थानीय तह

कोरोना कहरका कारण घरबाट बाहिर नआएका गलकोट, ताराखोला र बिहुँका स्थानीयवासी शुक्रबार पर्यटकीयस्थल कालिलेकमा दिल खोलेर नाचगान गरे । कोरोनासँग डराएर घरमा बसेको महिनौँपछि प्रकृतिसँग खुलेर रमाउन सर्वसाधारण दङ्ग देखिन्थे । पर्यटकीय क्षेत्र कालिलेकको प्रवद्र्धनका लागि तीन पालिकाको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमले निकै फरक माहोल ल्यायो । गलकोट नगरपालिका, ताराखोला गाउँपालिकाको शिर कालिलेक र काठेखोला…