ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले अलपत्र परेका पर्यटकहरुको उद्धारका लागि सेनाको हेलिकप्टर परिचालन गर्न रक्षामन्त्री मानवीर राईको ध्यानाकर्षण गराएको छ । टानका अध्यक्ष सागर पाण्डे र वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले सोमबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मन्त्री राईसंग भेटी मौसम खराब हुँदा लुक्ला अथवा देशका विभिन्न क्षेत्रमा विदेशी पर्यटकहरु अड्किनु पर्दा उनीहरुलाई उद्धार गर्न सेनाको…