२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कागेश्वरी मनोहरामा १०० शैयाको अत्याधुनिक अस्पताल निर्माण हुँदै

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा एक सय शैयाको नयाँ र आधुनिक अस्पताल निर्माण हुने भएको छ। नगरपालिकाले स्वास्थ्य सेवा गुणस्तर वृद्धि र नागरिकलाई सहज उपचार पहुँच उपलब्ध गराउने लक्ष्यसहित उक्त अस्पताल निर्माणको तयारी अघि बढाएको हो।१०० शैयाको अस्पताल निर्माणका लागि आधार तयार भइसकेको र जनतालाई सहज तरिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच पु¥याउने लक्ष्यका साथ नगरपालिकाले…