काठमाडौंको ढुंगेअड्डामा दुइटा मोटरसाइकल आपसमा ठोक्किए र अनियन्त्रित भएको एउटा मोटरसाइकल टेलरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। गएराति ८:२५ बजे कलंकीबाट थानकोट जाँदै गरेको बा ६३ प २०७७ नम्बरको मोटरसाइकल र थानकोटतर्फबाट आउँदै गरेको बा।प्र ०२-०४९ प ४९५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो। कलंकीबाट जाँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना ६ ख…