बाजुराको हिमाली गाउँपालिकाले ३९ करोडकोे बजेट ल्याएको छ । पालिकाको १६ औं गाउँ अधिवेशनमा पालिका उपाध्यक्ष राजकला सार्कीले आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट प्रस्तुत गरेकी हुन् । हिमाली गाउँपालिकाले नयाँ बजेटमा सामुदायिक शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वरोजगारलाई उच्च प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले हिमालीका नागरिकलाई गाउँमै शिक्षा र स्वास्थ्य जस्ता…