तेलुगु अभिनेता फिश वेंकटको ५३ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला र कलेजो फेल भएपछि उनको मृत्यु भएको हो। पछिल्लो समय फिश वेंकटको अवस्था बिग्रँदै गएको थियो। उनलाई नियमित रूपमा डायलाइसिस गराइँदै थियो। भेन्टिलेटर सपोर्ट दिइएको थियो। फिश वेंकटको वास्तविक नाम वेंकट राज थियो। उनका श्रीमती र तीन छोराछोरी छन्। फिश वेंकटको परिवारका सदस्यबाट प्राप्त…