२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढ्यो

सरकारले मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढाएको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् ।