सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले धर्म निरपेक्षता र समानुपातिक समावेशीको विकल्प नभएको बताएका छन् । नेपाल शेर्पा संघ, बागमती प्रदेश समितिको दोस्रो अधिवेशनमा मन्त्री गुरुङले यस्तो बताएका हुन् । संविधान संशोधनको हल्ला चल्दै गर्दा धर्म निरपेक्षता र समानुपातिक समावेशीमाथि ‘कैंची’ चल्ने आशंक पैदा भएको भन्दै वर्तमान व्यवस्थाको विकल्प नभएको उनको भनाइ छ…